ne_rom_text_ulb/01/13.txt

1 line
987 B
Plaintext

\v 13 अब भाइ हो, तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ कि मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें (तर म अहिलेसम्म रोकिएको छु), ताकि मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल प्राप्‍त गरूँ । \v 14 म ग्रीकहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । \v 15 त्यसैले मेरो विषयमा भन्‍नुपर्दा, म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।