ne_rom_text_ulb/01/11.txt

1 line
650 B
Plaintext

\v 11 किनकि म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ । \v 12 अर्थात् तिमीहरू र मेरो, एक-अर्काका विश्‍वासद्वारा तिमीहरूका माझमा पारस्परिक रूपमा प्रोत्साहित हुन म उत्कट इच्छा गर्छु ।