ne_rom_text_ulb/01/04.txt

1 line
873 B
Plaintext

\v 4 येशू ख्रीष्‍ट हाम्रा प्रभु मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्‍तिसाथ परमेश्‍वरका पुत्र घोषणा गरिनुभएको थियो । \v 5 उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं । \v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।