ne_rom_text_ulb/01/01.txt

1 line
747 B
Plaintext

\c 1 \v 1 पावल, येशू ख्रीष्‍टका दास, प्रेरित हुनको निम्ति बोलाइएको र परमेश्‍वरको सुसमाचारको निम्ति अलग गरिएको हो, \v 2 जुन सुसमाचार उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍‍‍त्रमा प्रतिज्ञा गर्नुभयो, \v 3 यो उहाँको पुत्रको विषयमा हो जो शरीरअनुसार दाऊदको वंश हुनुहुन्थ्यो ।