Fri Nov 18 2022 12:07:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-18 12:07:42 +05:45
parent 60aaff9fae
commit fa6b58ea4b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 परमेश्‍वरले नै उहाँको क्रोध देखाउने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा गर्दै, विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहनुभयो भने के त? \v 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभयो भने के त? \v 24 यदि उहाँले यो हाम्रो निम्ति पनि गर्नुभयो, जसलाई यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट बोलाउनुभएकाहरूका निम्ति यो गर्नुभएको हो भने के त ?
\v 22 परमेश्‍वरले नै उहाँको क्रोध देखाउने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा गर्दै, विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहनुभयो भने के त? \v 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभयो भने के त? \v 24 यदि उहाँले यो हाम्रो निम्ति पनि गर्नुभयो, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट पनि बोलाउनुभयो भने के त?