Thu Nov 10 2022 10:20:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 10:20:48 +05:45
parent a305e06a38
commit f8f4bf75f8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 15 त्यसो भए के त ? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् । \v 16 के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू मृत्युमा पुर्‍याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका सेवकहरू हौ ।
\v 15 त्यसो भए के त? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् । \v 16 के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू या त मृत्युमा पुर्‍याउने पापका दासहरू हौ, या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका दासहरू हौ ।