Fri Nov 11 2022 11:38:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-11 11:38:19 +05:45
parent 01b771f092
commit f529352a82
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 6 किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो । \v 7 शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न यो बस्‍न नै समर्थ हुन्छ । \v 8 जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।
\v 6 किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो । \v 7 शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ । \v 8 जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।