Wed Nov 02 2022 12:45:34 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 12:45:35 +05:45
parent 5de0a3f236
commit eedff8f7ee
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 5 \v 1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं । \v 2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने द‍ृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौं भन्‍ने द‍ृ‍ढतामा रमाउँछौं ।
\c 5 \v 1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं । \v 2 उहाँद्वारा हामीले पनि यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं, र हामी परमेश्‍वरको महिमाको आशामा रमाउँछौं ।