Mon Nov 21 2022 16:40:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-21 16:40:45 +05:45
parent b9c6c1c8e9
commit eb05a5cfdb
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” \v 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान । \v 21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
\v 19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” \v 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासको कारण तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासको कारण खडा छौ । आफैंलाई अति उच्‍च नठान, तर भय मान । \v 21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।