Thu Oct 20 2022 12:33:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-20 12:33:32 +05:45
parent e17c6e8200
commit e8f634fd45
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 3 तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र? \v 4 अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ?
\v 3 तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र? \v 4 अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमी जान्दैनौ?