Thu Nov 17 2022 11:13:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-17 11:13:04 +05:45
parent 766e27af42
commit caa883f5eb
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले । यो दृढ निश्‍चयता हो, \v 21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ । \v 22 हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
\v 20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले, यसै आशामा, \v 21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ । \v 22 किनकि हामी जन्दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।