Tue Nov 01 2022 09:56:17 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 09:56:18 +05:45
parent e5d88d7dcd
commit c9b512e551
5 changed files with 5 additions and 4 deletions

View File

@ -1 +1 @@
\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाबिना पाप गरेका छन्, तिनीहरू व्यवस्थाबिना नै नष्‍ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।

View File

@ -1 +1 @@
\v 3 किनकि केही यहूदीहरू िनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र? \v 4 यस्तो कहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।”

\v 21 तर अब व्यवस्थािना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । व्यवस्था र अगमवक्‍ताहरूद्वारा यसको साक्षी दिइएको छ, \v 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।

\v 27 तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो । \v 28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।
\v 27 तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो । \v 28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।

View File

@ -85,6 +85,7 @@
"03-21",
"03-23",
"03-25",
"03-27",
"03-29",
"03-31",
"04-title",