Sun Nov 20 2022 12:04:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-20 12:04:29 +05:45
parent 6007fe5937
commit c74bc53bf8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं । \v 9 किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । \v 10 किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र ऊसँग धार्मिकता , र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
\v 8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं । \v 9 किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ । \v 10 किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र त्यससँग धार्मिकता हुन्छ, र त्यसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।