Wed Oct 19 2022 10:14:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 10:14:52 +05:45
parent 6949ad3744
commit b525afa666
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति । \v 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।”
\v 16 किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति मुक्‍तिको लागि परमेश्‍वरको शक्‍ति हो, पहिले यहूदी र त्यसपछि ग्रीकहरूका निम्ति । \v 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मी विश्‍वासद्वारा नै जिउनेछन् ।”