Fri Nov 18 2022 11:47:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-18 11:47:39 +05:45
parent ac559258b2
commit 99749ad045
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” \v 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” \v 21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति एउटा भाँडो र दैनिक प्रयोगको निम्ति अर्को भाँडो बनाउने अधिकार हुँदैन र?
\v 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?” \v 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ” \v 21 के कुमालेसित उही माटोको डल्लोबाट एउटा भाँडो विशेष प्रयोगको निम्ति र अर्को भाँडो दैनिक प्रयोगको निम्ति बनाउने अधिकार हुँदैन र?