Fri Nov 25 2022 19:07:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-25 19:07:19 +05:45
parent 92c5988d56
commit 889cf54d53
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ । \v 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।
\v 14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ । \v 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी अझ प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।