Thu Dec 01 2022 11:06:23 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-01 11:06:23 +05:45
parent 124a0679cb
commit 81710734e8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा खडा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । \v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चापलुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् ।
\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । \v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चापलुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् ।