Wed Oct 19 2022 10:50:53 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 10:50:53 +05:45
parent 2c25f23c25
commit 6ba5768e78
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । \v 21 किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
\v 20 किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । \v 21 किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो ए ।