Fri Oct 21 2022 12:20:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-21 12:20:19 +05:45
parent f4fd487953
commit 6a80ba58ce
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 25 किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ । \v 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? \v 27 र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।
\v 25 किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ । \v 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? \v 27 र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित व्‍यवस्‍था र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।