Thu Nov 10 2022 11:32:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 11:32:50 +05:45
parent 95af3898a6
commit 4d208013d1
2 changed files with 9 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 2 किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । \v 3 त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यस अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन ।
\v 2 किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । \v 3 त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले त्यो अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन ।

View File

@ -116,6 +116,13 @@
"06-06",
"06-08",
"06-10",
"07-01"
"06-12",
"06-15",
"06-17",
"06-19",
"06-22",
"07-title",
"07-01",
"07-02"
]
}