Fri Nov 25 2022 18:51:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-25 18:51:19 +05:45
parent 054131006d
commit 4b75873cc1
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं । \v 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरको स्वीकार गर्नेछ ।”
\v 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं । \v 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ ।”

View File

@ -1 +1 @@
\v 12 यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ । \v 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
\v 12 यसैले हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ । \v 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।

View File

@ -216,6 +216,7 @@
"14-01",
"14-03",
"14-05",
"14-07"
"14-07",
"14-10"
]
}