Thu Nov 24 2022 16:53:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-24 16:53:05 +05:45
parent f1319aa156
commit 42ce7d15b3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । \v 9 आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” \v 10 प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेममा नै व्यवस्था पूरा हुन्छ
\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । \v 9 आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” \v 10 प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो