Wed Oct 19 2022 11:51:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-19 11:51:00 +05:45
parent d4aa4b4b92
commit 2d41be7319
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गर्न तिनीहरू नै हुन् । आमेन ।
\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 यी तिनीहरू नै हुन् जसले परमेश्‍वरको सत्यतालाई झुटसँग साटे, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गरे । आमेन ।