Mon Nov 21 2022 15:26:41 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-21 15:26:42 +05:45
parent c5aa5a706f
commit 2b87b43ddc
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\c 11 \v 1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । \v 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? \v 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजिरहेका छन् ।”
\c 11 \v 1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । \v 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? \v 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो ज्यान लिन खोजिरहेका छन् ।”

View File

@ -177,6 +177,7 @@
"10-18",
"10-19",
"10-20",
"11-title"
"11-title",
"11-01"
]
}