Fri Oct 21 2022 11:54:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-21 11:54:19 +05:45
parent a499151efc
commit 13d698e6e6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर , परमेश्‍वरमा गर्व गर्छौ, \v 18 र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ; \v 19 र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, \v 20 मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ
\v 17 तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर , परमेश्‍वरमा गर्व गर्छौ, \v 18 र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ; \v 19 र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, \v 20 मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ भने, यसले तिमीले जिउने तरिकामा कसरी असर पार्छ?