diff --git a/16/17.txt b/16/17.txt index b4b073e..69a9c2a 100644 --- a/16/17.txt +++ b/16/17.txt @@ -1 +1 @@ -\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा खडा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । \v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ । \ No newline at end of file +\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा खडा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । \v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चापलुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् । \ No newline at end of file