Thu Dec 01 2022 10:24:23 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-01 10:24:23 +05:45
parent 89df5849f6
commit 0b20233086
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । प्रिय परसीसलाई अभिवादन भनिदेओ, जसले प्रभुमा धेरै काम गरेका छन् । \v 13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ । \v 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भएका भाइहरूलाई अभिवादन भनिदेओ ।
\v 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । प्रिय परसीसलाई अभिवादन भनिदेओ, जसले प्रभुमा धेरै काम गरेका छन् । \v 13 प्रभुमा चुनिएका रूफस र तिनकी र मेरी आमालाई अभिवादन भनिदेओ । \v 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भएका भाइहरूलाई अभिवादन भनिदेओ ।