Thu Nov 10 2022 11:58:50 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 11:58:52 +05:45
parent fbfc38d4de
commit 06bfac5ab7
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । \v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए
\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । \v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा सक्रिय गराइएका पापमय स्वभावहरू, मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे