ne_jhn_text_reg/17/15.txt

1 line
654 B
Plaintext

\v 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु । \v 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् । \v 17 तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ ।