ne_jhn_text_reg/10/19.txt

1 line
632 B
Plaintext

\v 19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । \v 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ ?” \v 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र ?”