ne_jhn_text_reg/14/30.txt

1 line
582 B
Plaintext

\v 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन, \v 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।”