ne_jhn_text_reg/21/24.txt

1 line
625 B
Plaintext

\v 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौं कि तिनको गवाही सत्य छ । \v 25 येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन् । यदि ती प्रत्‍येक लेखिएका भए, मलाई लाग्छ, ती लेखिने पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।