ne_jhn_text_reg/21/10.txt

1 line
499 B
Plaintext

\v 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” \v 11 तब सिमोन पत्रुस गए, र १५३ ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए, तर यति धैरै भए तापनि जाल च्यातिएन ।