ne_jhn_text_reg/20/30.txt

1 line
731 B
Plaintext

\v 30 अब येशूले चेलाहरूको उपस्थितिमा अरू धेरै चिन्हहरू गर्नुभयो, जुन चिन्‍हहरू यस पुस्तकमा लेखिएका छैनन् । \v 31 तर यीचाहिं लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक, र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।