ne_jhn_text_reg/20/26.txt

1 line
894 B
Plaintext

\v 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” \v 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल, र मेरा हातहरू हेर । तिम्रो हात यहाँ मेरो कोखामा हाल ।अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”