ne_jhn_text_reg/20/24.txt

1 line
818 B
Plaintext

\v 24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिं तिनीहरूसँग थिएनन् । \v 25 पछि अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौ ।" तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातमा काँटीहरूका डोब नदेखेसम्म, र मेरो औंला काँटीहरूका डोबमा नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”