ne_jhn_text_reg/20/19.txt

1 line
786 B
Plaintext

\v 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर बसेको अवस्थामा, येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” \v 20 उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।