ne_jhn_text_reg/20/08.txt

1 line
618 B
Plaintext

\v 8 त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे । \v 9 किनकि त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भन्‍ने धर्मशास्‍‍त्र तिनीहरूले अझै पनि जानेनन् । \v 10 यसकारण चेलाहरू फेरि घर गए ।