ne_jhn_text_reg/20/06.txt

1 line
523 B
Plaintext

\v 6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे \v 7 अनि उहाँको शिरमा भएको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌याइएको थियो ।