ne_jhn_text_reg/19/40.txt

1 line
943 B
Plaintext

\v 40 त्यसैले तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे । \v 41 अब उहाँलाई क्रूसमा झुण्ड्‍याइएको ठाउँमा एउटा बगैंचा थियो; र त्यो बगैंचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कसलाई गाडिएको थिएन । \v 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको हुनाले र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।