ne_jhn_text_reg/19/34.txt

1 line
603 B
Plaintext

\v 34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो । \v 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन्, ताकि तिमीहरूले पनि विश्‍वास गर्न सक ।