ne_jhn_text_reg/19/21.txt

1 line
496 B
Plaintext

\v 21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने,"'यहूदीहरूका राजा' नलेख्‍नुहोस्, बरु 'यसले म यहूदीहरूका राजा हुँ भन्यो' भनी लेख्‍नुहोस् ।” \v 22 पिलातसले जवाफ दिए, “मैले जे लेखें सो लेखें ।”