ne_jhn_text_reg/19/17.txt

1 line
727 B
Plaintext

\v 17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रूस आफैं बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई आरमेइक भाषामा “गलगथा” भनिन्छ । \v 18 त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगे, र येशूलाई बीचमा पारेर, उहाँसँगै अरू दुई जना मानिसलाई पनि, दुवैपट्टि एक-एक जना गरी क्रूसमा टाँगे ।