ne_jhn_text_reg/19/01.txt

1 line
711 B
Plaintext

\c 19 \v 1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए । \v 2 सिपाहीहरूले काँढाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍‍त्र पहिर्‍याइदिए । \v 3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।