ne_jhn_text_reg/18/33.txt

1 line
900 B
Plaintext

\v 33 त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” \v 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो?” \v 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”