ne_jhn_text_reg/18/31.txt

1 line
820 B
Plaintext

\v 31 त्यसकारण पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले यिनलाई लैजाओ, र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।" \v 32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर तिनीहरूले यसो भने ।