ne_jhn_text_reg/18/12.txt

1 line
795 B
Plaintext

\v 12 त्यसैले सिपाहीहरूको समूह र कप्‍तान, र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे । \v 13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पूजाहारी थिए । \v 14 अब मानिसहरूको निम्ति एउटा मानिस मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।