ne_jhn_text_reg/18/06.txt

1 line
487 B
Plaintext

\v 6 त्यसैले जब येशूले “म हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले । \v 7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”