ne_jhn_text_reg/18/04.txt

1 line
733 B
Plaintext

\v 4 तब आफूमाथि भइरहेका सबै कुराहरू जान्‍नुहुने येशू अगाडि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” \v 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।