ne_jhn_text_reg/17/03.txt

1 line
878 B
Plaintext

\v 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचो परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभयो अर्थात् येशू ख्रीष्‍टलाई चिनून् । \v 4 मैले पृथ्वीमा तपाईंलाई महिमित तुल्याएँ । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु । \v 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।